काठमाडौं– परराष्ट्रमन्त्रालयले विभिन्न मुलुकहरुमा कार्यरत नेपालका अवैतानिक महावाणिज्यदूतहरुको सम्मेलन गर्ने भएको छ । मन्त्रालयले नेपालको राष्ट्रिय हितका विषयमा अभिमुखीकरण गर्न जरुरी देखिएको भन्दै वाणिज्यदूतहरुको सम्मेलन आयोजना गर्न लागेको हो । सम्मेलन आगामी जुन २६ र २७ मा काठमाडौंको होटल अन्नपुर्णमा परराष्ट्रमन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्रालयकाअनुसार विभिन्न देशमा कार्यरत महावाणिज्यदूत र वाणिज्यदूतहरुलाई नेपालको आर्थिक नीति, वैदेशिक…