प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । मोदीको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन बिहीबार नयाँ दिल्ली पुगेका ओलीले शुक्रबार बिहान भेटवार्ता गरेका हुन् । भेटका क्रममा दोस्रो कार्यकालका लागि प्रधानमन्त्री निर्वा्चित भएका मोदीलाई बधाइ दिँदै ओलीले सहकार्यका लागि तयार रहेको बताएका थिए । ओलीले भारत भ्रमणका क्रममा…