काठमाडौं – पूर्वराजदूत केशव झाको अाफ्नै निवासमा हत्या भएको छ । काठमाडौं प्रहरी प्रमुख बसन्त लामाले ८० वर्षीय झा बबरमहलस्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएको जानकारी दिए । झाको टाउको र घांटीमा चोट लागेको छ । उनको घरेलु हतियार प्रयोग गरेर हत्या भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । घटनास्थलमा प्रहरी पुगिसकेको छ । घरमा झाकी…