सुकुम्वासीमाथि डोजर चलाइएकोप्रति ओलीको कटाक्ष :छाप्रामा बसेकालाई ठिक लगाएर कुन बहादुरी पाइन्छ ?

काठमाण्डु - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले थापाथलीका सुकुम्वासीमाथि बल प्रयोग गर्नु उचित नभएको बताएका छन् । मंगलबार च्यासलस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले फुसका छाप्रा भत्काउन काठमाण्डु महानगरपालिकाले डोजर प्रयोग गरेकोप्रति कटाक्ष गर्दै भूमि आयोगको कामबारे पनि प्रश्न उठाए । उनले नेपाल प्राकृतिक र भौगोलिक रूपमा समेत विविध…