महासचिवमा दावी स्वभाविक हो, सहमति र निर्वाचन दुवैका लागी तयार छुः वर्षमान पुन  

काठमाण्डु– नेकपा (माओवादी) केन्द्रका नेता वर्षमान पुन स्वदेश फर्केका छन् । चीनमा उपचार गरेर नेता पुन सोमबार सांझ हिमालयन एयरलाइन्सको कार्गो विमानबाट काठमाण्डु फर्केका हुन । पुनलाई स्वागत गर्न माओवादी नेताहरु नाराणकाजी श्रेष्ठ, झक्कु सुवेदी र नेता झक्कु सुवेदीलगायत विमानस्थल पुगेका थिए । त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीहरुसंग कुरा गर्दै उनले पार्टी महासचिवमा आफ्नो दाबी रहेको बताएका…