काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा अोलीले पूर्वमाअोवादी केन्द्रका नेतालाई पनि मन्त्री बनाउने विषयमा छलफल गरेका छन् । बालुवाटारमा पूर्वमाअोवादी खेमाका नेतालाई पनि मन्त्री बनाउने विषयमा छलफल छलफल जारी रहेको बताइएको छ ।