नेकपा आधिकारिकताबारे निर्वाचन आयोगलाई नारायणकाजीले दिए चेतावनी

काठमाण्डु – नेकपा प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले निर्वाचन आयोगले निर्णय गर्न ढिलाई गरेकोमा असन्तुष्टि प्रकट गरेका छन् । प्रवक्ता श्रेष्ठले शनिवार सामाजिक सञ्जालमार्फत नेकपा विभाजनलाई कानुनी मान्यता नदिएकोमा निर्वाचन आयोगको भूमिकाप्रति प्रश्न उठाउँदै असन्तुष्टि व्यक्त गरेका हुन् । नेकपा विभाजित भएपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा र प्रचण्ड–नेपाल समूहको नेकपाले निर्वाचन आयोगमा नेकपा…