शाही शासनका दुष्ट मतियारले मबिरूद्ध स्वर उरालेः रक्षामन्त्री पोखरेल

काठमाण्डु – उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले आफ्ना नातेदारहरुलाई पदको दुरुपयोग गरेर नियुक्ती नदिएको प्रष्ट पारेका छन् । मन्त्री पोखरेलले राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा उपेन्द्रकुमार कोइरालालाई नियुक्त गरेको विषयमा आफ्नो कुनै हात नरहेको बताएका हुन् । कोइराला मन्त्री पोखरेलका सम्धी हुन् । ‘मेरा कुनै नाता सम्बन्धमा रहेका व्यक्तिहरूद्वारा पद वा मसितको सम्बन्धको दुरूपयोग गरी विद्यमान…