काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङले सरकारले बेलैमा लकडाउन लगाएकाले कोरोना सङ्क्रमण फैलन नपाएको बताएका छन् । संसद्को छैटौं अधिवेशन सुरु भएको सन्दर्भमा प्रतिनिधिसभाको बैठकमा बोल्दै उपनेता नेम्वाङले नेपालका सन्दर्भमा लकडाउन कामयावी भएको बताएका छन् । ‘कोरोना अन्य देशमा भयावह देखिएको छ । नेपालमा धेरै फैलन पाएन ।…