काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नकेपा) का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले भारत–चीनले भूकम्पको मौका छोपेर नेपाली भूमि अतिक्रमण गर्दै लिम्पियाधुरालाई व्यापारिक नाकाको रुपमा अगाडि बढाउने सम्झौता गरेको दाबी गरेका छन् । सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि नेकपाबाट प्रतिरक्षा गर्र्दै उपनेता नेम्बाङले नेपालले ०७२ सालको भूकम्पको भग्नावशेष सोहोर्दै गर्दा लिम्पियाधुराबारे सम्झौता गरेकाले आफूहरुलाई स्वीकार्य नहुने…