विष्णु रिमाल जस्ताको मतिले समस्या बढेका छन्ः भीम रावल

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य भीम रावलले कोरोनाका कारण देखाएर बैठक स्थगन गर्नु षड्यन्त्र मात्रै भएको आरोप लगाएका छन् । बुधबारका लागि तोकिएको बैठक स्थगन हुनु षडयन्त्रकारी र गैरजिम्मेवार राजनीतिको मुद्दा स्वरुप भएको रावलको टिप्पणी छ । उनले ट्वीट गर्दै प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारले विष्णु रिमालले नै गलत हल्ला फैलाएको आरोप लगाएका…