काठमाडौं – प्रदेश नम्बर ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले नेपालको सीमामा काँडेतार लगाउन माग गरेका छन् । पार्टीका विदेश विभाग प्रमुख माधवकुमार नेपालले सीमामा काँडेतार लगाउने प्रस्तावमा सहमति जनाएका छन् । सामाजिक सञ्जालमा उनले कोभिड–१९ को महामारीकाविरुद्धको लकडाउन र सिमा नाका बन्द गर्ने सरकारको निर्णय कार्यान्वनमा देखिएको चुनौतीले पनि खुला सिमाको जटिलता महसुस गराएको बताए…