काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सेनापति रुक्माङगत कटवाल प्रकरणका बेला आफूले तत्कालिन नेकपा एमालेमा तरङ्ग ल्याएको खुलासा गरेका छन् । प्रेस युनियनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता पौडेलले पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री भएको बेला सेनामा हात हाल्दा आफूले नै रोकेको बताए । ‘कटवाल प्रकरणका बेला पुष्पकमल दाहाल प्रचण्ड बहुमत…