काठमाडौं – भारतका विदेशमन्त्री एस जयशंकरले नेपालमा चीनको प्रभावलाई काउन्टर दिनका लागि भारतले काम नगरेको बताएका छन् । उनले चिनियाँ कम्पनीहरुले ठूला पूर्वाधार परियोजना पाकिस्तान, नेपाल र श्रीलंकामा ल्याइरहेकोले चीनलाई सो क्षेत्रमा उसको प्रभावलाई काउन्टर दिन भारतले के गरिरहेको छ भन्ने प्रश्नको जवाफमा उनले सो कुरा बताएका हुन् । जवाफमा जयशंकरले भनेका छन्, ‘हामीले जे…