पूर्वमन्त्री आलमलाई मध्यराती ललितपुरस्थित नक्खु जेल ल्याइयो

रौतहट – पूर्वमन्त्री एवं कांग्रेसका सांसद मोहम्मद अफताव आलम शुक्रबार राति ललितपुरस्थित नक्खु जेल चलान भएका छन् । शुक्रबार जिल्ला अदालत रौतहटले आलमलाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएपछि नक्खु कारागार चलान गरिएको हो । जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालले १२ वर्षअघि भएको बम बिस्फोट घटनाका घाइतेलाई इँटाभट्टामा जलाइएको आरोप लागेको आलमलाई थुनामा…