भारतविरुद्ध प्रद्धर्शन गर्ने क्रममा विप्लव समूहका १२ जना माइतीघरबाट पक्राउ

काठमाडौं – भारतले गत साता सार्वजनिक गरेको नक्साविरुद्ध माइतीघरमा प्रद्धर्शनमा उत्रिएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपा निकट विद्यार्थी संगठनका १२ जना  पक्राउ परेका छन् । आइतवार माइतीघर मण्डलामा भेला भएर विद्यार्थीहरूले भारतले गरेको सीमा अतिक्रमणविरुद्ध ‘गो ब्याक इण्डिया’को चर्को नारा लगाउने क्रममा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । नेकपा महासचिव विप्लवका छोरा प्रकाश चन्द पनि…