काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का लोकप्रिय युवा नेता योगेश भट्टराई मन्त्री बन्ने विषयमा पटक–पटक चर्चा हुने गरेको छ । प्रतिनिधिसभा निर्वाचनताका नै ताप्लेजुङमा पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले भट्टराईलाई मन्त्री बनाउने प्रतिवद्धता जनाएका थिए । तर भट्टराई ओली सरकारमा मन्त्री बनेनन् । पछिल्लो समय मन्त्रिपरिषद् पुनर्गठन हुने चर्चासँगै भट्टराई मन्त्री बन्ने चर्चा चलेको छ…