प्रदेश ७ को सरकारले प्रदेश प्रहरी गठनको प्रक्रिया अगाडि बढायो, यी हुन् मन्त्रिपरिषद्का १० निर्णय

धनगढी– प्रदेश नम्बर ७ सरकारले प्रदेश प्रहरी गठनका लागि प्रारम्भिक थालनी गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश प्रहरीको सञ्चालन, नियमन र व्यवस्थापनसम्बन्धि विधेयकको मस्यौदा तर्जुमा गर्न आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो। आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई मस्यौदा तयार गरी आगामी बैठकमा पेश गर्न स्वीकृति प्रदान गरिएको सामाजिक…