काठमाडौं–नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता केही समय पछि धकेलिने अवस्थामा पुगेकाे बेला प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’बीच प्रधानमन्त्री निवास बालुवाटारमा ’वान टु वान’ वार्ता सुरु भएको छ। एकताको खाका तय गर्न गठित दुई कार्यदलले प्रतिवेदन बुझाए पनि एकताको आवश्यक तयारी नहुँदा दुई दलबीच केही विषय…