कांग्रेस–एमाले गठबन्धन भत्काउन बाह्य शक्ति लागेको छ : सीपी मैनाली

काठमाण्डु – नेकपा मालेका महासचिव सीपी मैनालीले नेकपा एमाले र नेपाली कांग्रेसको सत्ता समीकरण भत्काउन बाह्य शक्ति लागेको खुलासा गरेका छन् । शनिबार काठमाण्डुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले र कांग्रेस मिलेको खण्डमा २०८४ सम्मै सरकार अघि बढ्ने भए पनि बाह्य शक्ति सरकार भत्काउन लागेको बताए । अहिलेको सरकार भत्काउनका लागि बाह्य शक्तिलाई कतिपय…