कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाण्डु- सत्तारुढ नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । माघ १३ गते दिउँसो २ बजे बस्ने गरी बैठक बोलाइएको छ । संसद भवन बानेश्वरको ल्होत्से हलमा बस्ने बैठकमा संसद्को हिउँदे अधिवेशनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुनेछ । संसद बैठकमा सरकारले केही विधेयक संसदमा पेस गर्ने तयारी गरेको छ । ती विधेयक छिटो…