कोशीका मुख्यमन्त्री कार्कीलाई हटाउन प्रदेश सभामा संकल्प प्रस्ताव पेश

विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई हटाउन माग गर्दै प्रदेश सभामा संकल्प प्रस्ताव पेश गरिएको छ । नेकपा एमाले र माओवादी केन्द्रको तर्फबाट परिमार्जित संकल्प प्रस्ताव सभामा पेश गरिएको छ । आज बसेको बैठकमा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतिरमण भण्डारीले संकल्प प्रस्ताव पेश गरेका छन् । एमाले प्रमुख सचेतक भण्डारी प्रस्तावक, माओवादी केन्द्रका…