माइतीघरमा धोती दिवस मनाउन खाेजेपछि सिके राउतसहित दर्जनाैँ कार्यकर्ता पक्राउ

काठमाण्डु- जनमत पार्टीका अध्यक्ष तथा सांसद सीके राउतसहित उनकै पार्टीका दर्जनाैँ कार्यकर्ता  पक्राउ परेका छन् । धोती दिवस मनाउने भन्दै निषेधित क्षेत्र माइतीघरमा प्रवेश गर्न खोजेपछि उनीहरुलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा परेकालाई महेन्द्र पुलिस क्लवमा राखिएको छ । स्थानीय प्रशासनले माइतीघर क्षेत्रमा सभा, सम्मेलन, प्रदर्शन गर्न रोक लगाएको छ । उनीहरू धोती दिवस मनाउने…