दैलेख - लोपोन्मुख राउटे जातिका मुखिया सूर्यप्रकाश शाहीले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई काठको बट्टा उपहार दिएका छन् । बैतडीको राकमबाट सुरु भएको ‘झुलाघाट चिवाभञ्ज्याङः समृद्धिका लागि संकल्प यात्रा’ अभियानका क्रममा दैलेख जिल्लाको गुराँसे गाउँपालिकामा प्रवेश गर्ने क्रममा फूलमालाले स्वागत गर्दै राउटे मुखिया शाहीले आफ्नो समुदायको जीविकोपार्जनका लागि बनाउँदै आएको काठबाट बनेको बट्टा उपहार…