काठमाण्डु- चीन भ्रमणमा गएका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सामान्य हृदयघात भएको छ । वेइजिङस्थित नेपाली दूतावासले दिएको जानकारीअनुसार श्रेष्ठको कोरोनरी आर्टरी ब्लकेज भएको हो । उनको मुटुको एन्जीओप्लास्टी गरिएको छ । श्रेष्ठको अपरेशन सफल भएको र अहिले अवस्था सामान्य रहेको उनका भतिजा डा.शितलकाजी श्रेष्ठले जानकारी दिएका छन् । अहिले उनलाई वेइजिङको पेकिङ युनियन मेडिकल…