कोशीका मुख्यमन्त्री कार्कीद्वारा राजीनामा

विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले राजीनामा दिएका छन् । नेकपा एमाले संसदीय दलका नेता कार्कीले शनिबार प्रदेशसभा बैठकमा बोल्दै मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् । नेकपा एमाले संसदीय दलका नेता कार्की सर्वोच्च अदालतको आदेशअनुसार संविधानको धारा १६८ (३) अनुसार भदौ २२ गते मुख्यमन्त्री नियुक्त भएका थिए । संविधानअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्नेमा…