कोशी प्रदेशका मुख्यमन्त्री कार्कीसँगै ४ मन्त्रीले लिए शपथ

विराटनगर – सर्वाेच्च अदालतको परमादेशपछि कोशी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । संविधानको धारा १६८(३) अनुसार कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका उनलाई प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ गराएका छन् । मुख्यमन्त्री कार्कीसँगै ताप्लेजुङका सांसद तिलकुमार मेन्याङ्बो खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री भएका छन् । खोटाङबाट निर्वाचन सांसद पाँचकर्ण राईले…