सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्छ : शेखर कोइराला

काठमाण्डु - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सुन प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने बताएका छन् । आइतबार नयाँ बानेश्वरमा संसदीय दलको बैठकमा बोल्दै कोइलालाले नेपाललाई सुन तस्करीको अखडाबाट मुक्त गर्न उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने बताएका हुन्। ‘प्रचण्डजीको सचिवालयमा काम गर्ने अर्थ मन्त्रालयका एक कर्मचारी एक साता पहिले राजश्व अनुसन्धानको महानिर्देशक भएर जानहुन्छ, सुन…