सुन काण्डमा बोल्दा सुनिल शर्मामाथि सरकारले प्रतिशोध साँध्योः शेखर कोइराला

काठमाण्डु- नेपाली कांग्रेसका नेता डा‍. शेखर कोइरालाले सुन काण्डको विषयमा बोल्दा सरकारले सांसद सुनिल शर्मामाथि प्रतिशोध साँधेको बताएका छन् । शनिबार भक्तपुर क्षेत्र नम्बर २ ले गरेको क्षेत्रीय सभामा नेता कोइरालाले सुन काण्डको विषयमा बोल्दा सरकारले सांसद शर्मामाथि प्रतिशोध साँधेको आरोप लगाएका हुन् । शर्माले कुनै गलत गरेको भए त्यसको छानबिन र कारबाही हुनुपर्ने तर…