यूएसएआईडी बन्द हुँदा नेपाललाई अर्बौंको सहयोग गुम्दै

काठमाण्डु- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) बन्द गर्ने घोषणा गरेका छन् । अमेरिकाको सरकारी दक्षता विभागका निर्देशक इलन मस्कले आफू र राष्ट्रपति डोनाल्ड ट्रम्पले यूएसएआईडी बन्द गरेको बताएका छन् । मस्कले त युएसएआइडीलाई ‘आपराधिक संगठन’ नै भनेका छन् । २० जनवरीमा सपथ ग्रहण गरेसँगै राष्ट्रपति ट्रम्पले अमेरिकी विदेशी सहयोगको ‘पुनरावलोकन र पुनर्संयोजन’…