एमालेको सभाअघि महासचिव पोखरेलले उठाए नौ प्रश्न

काठमाण्डु-एमालेका महासचिव शंकर पोखरेलले अस्थिरता सिर्जना गर्ने उद्देश्यले प्रायोजित रूपमा सिर्जना गरेका षडयन्त्र तथा भ्रमबाट समाज र राजनीतिलाई मुक्त गर्न आग्रह गरेका छन् । एमालेले आज काठमाडौंमा गर्न लागेको जागरण सभाको सन्दर्भमा फेसबुकमा स्ट्याटस लेख्दै  महासचिव पोखरेलले विभिन्न नौ वटा प्रश्न समेत राखेका छन् । जसमा एमालेले ‘सार्वजनिक जस’ लिन दाबी गर्दै आएका विभिन्न कामबारेका…