काठमाडौं – नेपालको अग्रणी इन्टरनेट र टि.भी. सेवा प्रदायक भायनेट कम्युनिकेसनले यही जेठ ३० गतका दिन आफ्नोनयाँ शाखा ईटहरीमा संचालन गरेकोछ । नेपालभर सेवा विस्तार गर्ने लक्ष्यका साथ अघि बढको भायनटले आफ्नो १४औं शाखा नमुना चोक, ईटहरीमा खोलेकोछ । विगत १९ वर्षदेखि भायनेटले विश्वसनीय र बजेट किफायती ब्रोड–ब्याण्ड सेवा प्रदान गर्द ैआएको छ । सन्…