एजेन्सी - भारतको गुजरात राज्यमा सामुद्रिक आँधी आउनुअघि जोखिमयुक्त क्षेत्रका झण्डै तीन लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । अरब सागरबाट उठेको चक्रवात उत्तरी दिशातर्फ १ सय ६० किलोमिटर प्रतिघण्टा गतिमा अघि बढेको भारतीय मौसम विभागले जनाएको छ। विभागका अनुसार उक्त आँधी गुजरातको तटसँग ठोक्किने छ। जसबाट ४ सय ८ गाउँका ६० लाख बासिन्दा प्रभावित…