अझै तर्साउन छाेडेन भूकम्पले, चार वर्षमा ४५ हजारभन्दा धेरै परकम्प

काठमाडौं - गोरखाको बारपाक केन्द्र भएर विनाशकारी भूकम्प गएको (आज) बैशाख १२ गते ४ बर्ष पूरा भएको छ । ४ बर्ष अघि आजैको दिन वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दू बनाएर ७ दशमलव ६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । विनाशकारी भूकम्पले नौ हजारभन्दा बढी नेपालीको मृत्यु भएको थियो भने हजारौं घाइते भएका थिए ।…