पत्रकार पुष्करलाल श्रेष्ठको निधन

काठमाडौँ - कामना प्रकाशन समूहका प्रमुख तथा अग्रज पत्रकार पुष्करलाल श्रेष्ठको निधन भएको छ ।समकालीन नेपाली पत्रकारितामा अग्रणी भूमिका निर्वाह गरेका श्रेष्ठको आज नर्भिक अस्पतालमा मध्यान्ह ११:४९ मा मृत्यु भएको उनका छोरा दिरेकलाल श्रेष्ठले जनाएका छन्। नेपालको रजतपटलाई आधार बनाएर सुरु भएको कामना मासिक, साधना मासिक, नेपाल समाचारपत्र (आजको समाचारपत्र) दैनिक र सन्याकालीन पत्रिका महानगर…