विराटनगर – कोशी प्रदेश सभाको नवौँ अधिवेशनको बुधबार बसेको पहिलो बैठकमा ‘प्रदेश खेलकुद (पहिलो संशोधन) अध्यादेश, २०८३ सभामा पेस भएको छ । कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री रामप्रसाद महतोले विधेयक पेस गर्दै विधेयकले प्रदेश खेलकुदलाई सक्षम एवं सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । बैठकमा नेपाली कांग्रेस कोशी प्रदेशसभा संसदीय दलका नेता उद्धव थापाले…