काठमाडौं – नेपालमा कोरोना संक्रमण अहिलेसम्म २१७ जनामा देखिएको छ । नेपालसंगै कोरोना संक्रमण देखिएको बंगलादेशमा हालसम्म १६,६००, अफगानिस्तानमा ४९६३, माल्दिभ्समा ९०४, श्रीलंकामा ८८९ जनामा संक्रमण देखिएको छ । तसर्थ हामीहरु अझै पनि बलियो स्थितिमा छौं । सिमानामा ब्यापक कडाइ गर्ने तथा आवतजावत बन्द गर्ने हो भने आन्तरिक रुपमा हामी खतराको अवस्थामा छैनौं । १.…