बैतडी – बैतडीको मेलौली नगरपालिका वार्ड नं. ७ बनालीमा एक किशोरीको शव फेला परेको छ । बनालीकी १९ वर्षीय किशोरी सावित्री चन्द घर नजिकैको मेलको रुखमा झुण्डिएको अवस्थामा बुधबार फेला परेकी हुन् । मणिलेक माध्यमिक विद्यालय काँडा मेलौलीमा कक्षा १२ अध्ययनरत छात्राको मृत्युको कारण खुल्न नसके पनि एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको…