काठमाडौं–सरकारले भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य र अमेरिकाका लागि नेपालका राजदूत डा. अर्जुनकुमार कार्कीलाई नेपाल सरकारको मन्त्रीसरह मर्यादा कायम गरेको छ। मन्त्रिपरिषदका फागुन महिनाका पाँच बैठकका निर्णय बिहीबार सार्वजनिक गर्दै सरकारका प्रवताक्तासमेत रहेका संचार तथा सूचनाप्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले उक्त जानकारी दिएका हुन्। यी हुन् २० निर्णय १- विप्लव समूहभनेर चिनिने नेपाल कम्युनिष्ट पार्टी…