काठमाडौं– नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले चिनियाँ कम्पनीका थप दुईवटा जहाज भित्र्याएको छ। चीनको हार्विन एयरक्राफ्ट ग्रुपले निर्माण गरेको दुुईवटा पीएस–१२ ई जहाज मंगलबार त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। यसअघि २०६९ मा नेपाल सरकार र चीन सरकारबीच भएको सम्झौताअनुसार निगमले ६ मध्ये २ जहाज थपेको हो। तीमध्ये चारवटा जहाज यसअघि नै आइसकेका…