काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो प्रमुख स्वकीय सचिवमा आफ्नै भतिजा भानु देउवालाई नियुक्त गरेका छन् । मन्त्रिपरीषद विस्तार र सचिवालय समेत व्यवस्थित गर्न नसकेको भन्दै प्रधानमन्त्रीको आलोचना भएपछि मंगलवार यसअघि स्वकीय सचिव रहेका देउवालाई उनले प्रमुख स्वकिय सचिवमा नियुक्त गरेका हुन । कांग्रेस सभापति समेत रहेका देउवाले मंगलबारै विरेन्द्र थापालाई स्वकीय सचिव नियुक्त गरेका…