काठमाडौं – नेपाल प्रहरीको प्रहरी जनपद तर्फका एक सय उनाननब्बे जना प्रहरी जवानहरूकाे हवल्दारमा बढुवाका लागि सिफरिस भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालको यहि असार ८ गते आइतबार बसेको बढुवा समितिको बैठकले प्रहरी जनपद तर्फका जवानहरुलाई सोही तर्फको प्रहरी हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको हो । यस्तो छ बढुवाका लागि सिफरिस विवरण :