दसैंको मुखमै अनशन थाले डा. केसीले, यस्ता छन् पाँच बुँदे माग

  काठमाडौं– त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानका वरिष्ठ चिकित्सक प्राडा गोविन्द केसीले फेरि अनशन थालेका छन्।     यसअघि असोज २० गतेबाट अनशन थाल्ने भनिएपनि चिकित्सा ऐन पारितका लागि चलखेल थालिएको भन्दै डा. केसीले सोमबारबाट दसैंको मुखमै अनशन थालेका हुन्। १२औं पटक अनशन थालेका डा. केसीले पाँच सूत्रीय माग अघि सारेका छन्।   डा. केसीका…