काठमाण्डु - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री तथा सांसद विपीन आचार्यले संसद बैठक सञ्चालनको तरिका कर्मकाण्डी भएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै आचार्यले जुनसुकै सरकारले ल्याउने नीति तथा कार्यक्रम जतिसुकै उत्कृष्ट र जनमुखी भए पनि प्रतिपक्षले विरोध नै गर्ने गरेको उल्लेख गरे । ‘प्रतिपक्षमा बस्ने माननीय सदस्यले रोस्ट्रममा उभिएर बोल्ने एउटै थेगो…