नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो

काठमाण्डु- साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार हरियो भएर बन्द भएको छ । यसदिन नेप्से २७ अंकले बढेर परिसुचक २७४५मा पुगेको छ । आज कारोबार रकम पनि बढेको छ । बिहीबार २ अर्ब ९३ करोडको कारोबार भएकोमा आज ३ अर्ब २८ करोडको भयो । कारोबारमा आएका २३५ कम्पनीको मूल्य बढेको छ भने २६ कम्पनीको…