काठमाण्डु - विश्वभर महिलामा बढ्दो स्वास्थ्य समस्यामध्ये स्तन क्यान्सर एक प्रमुख चुनौती बनेको छ । यसले युवतीदेखि वृद्ध महिलासम्मलाई प्रभावित पारिरहेको छ । अझै पनि धेरै महिलामा स्तन क्यान्सरबारे डर, भ्रम र गलत धारणा कायम रहेको चिकित्सकहरू बताउँछन् । तर, समयमै पहिचान र उचित उपचारबाट स्तन क्यान्सर निको पार्न सकिने विशेषज्ञहरूको भनाइ छ । भारतको…