काठमाण्डु - नेपाली सेनामा निकै महत्वका साथ हेरिएको रिक्त रथी पदमा उपरथी अशोकराज सिग्देलको बढुवासंगै भावी सेनापतिको टुंगो लागेको छ । तत्कालिन बलाधिकृतरथी सरोजप्रताप राणाले १९ कात्तिकमा अनिवार्य अवकास पाएदेखि नै सेनामा रथीको दरबन्दी रिक्त थियो । राणाको ठाउंमा उपरथी ताराध्वज पाण्डेलाई सेनाको रथीमा बढुवा गर्ने प्रधानसेनापति प्रभुराम शर्माको तयारी थियो । तर, उनिसंग दुई…