चितवन - चितवनका ५१ जना भारतीय भूपू सैनिकलाई ‘वरिष्ठ योद्धा सम्मान’द्वारा सम्मानित गरिएको छ । भारतको महावाणिज्य दूतावास वीरगञ्ज र भूपू सैनिक कल्याणकारी क्लबद्वारा संयुक्त रूपमा शनिवार आयोजित कार्यक्रममा ८० वर्षमाथिका भारतीय भूपू सैनिकलाई सम्मान गरिएको थियो ।सो अवसरमा पूर्व जर्नेल डा. प्रेमसिंह बस्न्यातले भूपू सैनिकले पुर्याएको योगदानलाई नेपाल र भारत दुवैले सम्मान गर्नुपर्ने बताए…