काठमाण्डु – सशस्त्र प्रहरीले सशस्त्र प्रहरी कर्मचारीहरूको पदस्थापन,सरूवा तथा काज सम्बन्धी कार्यविधि,२०७९ निर्देशिका लागु गरेको छ । सशस्त्रमा यसअघि पनि विओपी र वेसमा ६-६ महिनामा कमाण्डर परिवर्तन गर्ने निर्देशिका थियो । तर, तत्कालिन आईजिपी शैलेन्द्र खनालले आर्थिक लाभ लिएर कमाण्डरहरुलाई दुई वर्षसम्म कमाण्डमा राखेका थिए । जसले गर्दा सशस्त्र प्रहरी सीमामा विवादमा समेत आएको थियो…