काठमाण्डु –सशस्त्र प्रहरी बलमा एआईजीको बढुवा प्रक्रिया अघि बढेको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले शनिबार बढुवाको सूचना प्रकाशित गरेका छन् । गृह मन्त्रालयले गठन गरेको बढुवा समितिले शनिवार सचिवालयमा बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रका प्रतिलिपिहरु सात दिनभित्र पेश गर्न भनेको छ । सशस्त्रमा केही दिन अघि मात्र एआईजीको दरबन्दी थप गरिएको थियो ।…